Hosea 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यसरी ती विदेशीहरूसँग मिसिएकोले तिनीहरूले आफ्‍नो शक्ति हराएका छन् भनी तिनीहरूले बुझ्‍दैनन्। तिनीहरूको दिन पुगिसक्‍यो तर त्‍यो पनि तिनीहरू जान्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विदेशीहरूले त्‍यसको बल नाश पार्छन्, तर त्‍यसलाई यो थाहा छैन। त्‍यसका कपालमा फाटफुट फुलेका केश देखिन लागेका छन्, तर त्‍यसलाई त्‍यो ख्‍यालै छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विदेशीहरूले त्यसको शक्ति नाश पारेका छन्, तर पनि त्यसले त्यो जान्दैन। त्यसका केश फूलेका छन्, तर पनि त्यसले त्यो जान्दैन।
Nepali ERV (पवित्र बाइबल)
पराई मानिसहरूले त्यसको बललाई नाश पारे, तर त्यसलाई यो याद छैन। त्यसका टाउकोमा फाट-फूट फूलेका केश देखिनलागे, तर त्यसलाई त्यो थाहा छैन।