Hosea 8:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “तुरही फुक र चेतावनी देऊ। शत्रुहरू चिलझैँ वेग हानेर मेरो देशमाथि आइरहेका छन्। मेरा प्रजाले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गरेका छन् र मेरो व्‍यवस्‍थाको विरोध गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तुरही फुक! एउटा गरुड परमप्रभुको भवनमाथि उड्‌दैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्‍यवस्‍थाको विरुद्धमा बागी भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तुरहीलाई आफ्नो ओठमा राख! शत्रु चीलजस्तै याहवेहको भवनमाथि घुम्दैछ, किनकि मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्धमा विद्रोही भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे।