Hosea 8:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पाप कटनीको निम्ति जति धेरै वेदीहरू इस्राएलीहरूले बनाउलान्, उति नै धेरै पाप गर्ने ठाउँहरू बनिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एफ्राइमले पापबलिका धेरै वेदीहरूको संख्या बढ़ाए पनि ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एफ्राइमले पापबलिका निम्ति धेरै वेदीहरू बनाए तापनि ती वेदीहरू त्यसका निम्ति पाप गर्ने कारण भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
एप्रैमले पाप गर्नलाई वेदीको संख्या बढायो। ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भए।