Hosea 8:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म व्यवस्थामा धेरै शिक्षा तिनीहरूको निम्ति लेख्छु तर तिनीहरूले ती सबै अनौठा र विदेशी नियम भनी इन्कार गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूका निम्ति धेरै विधिहरू मेरो व्यवस्थामा लेखें, तर तिनीहरूले तिनलाई पराई थोकजस्तै ठाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूका निम्ति मेरा व्यवस्थाका धेरै कुराहरू लेखिदिएको छु; तर तिनीहरूले ती व्यवस्थालाई कुनै विदेशी वस्तुझैँ ठाने।
Nepali ERV (पवित्र बाइबल)
मैले त्यसका निम्ति मेरो व्यवस्थामा लाखौं विधिहरू लेखें तापनि ती कुरा बीराना ठानिनेछन्।