Hosea 8:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलले मलाई “हाम्रा परमेश्‍वर, हामी तपाईंलाई स्‍वीकार गर्छौं,” भनी पुकारे पनि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलले मलाई पुकारा गर्छ, ‘हे हाम्रा परमेश्‍वर, हामी इस्राएलीहरू तपाईंलाई मान्‍दछौं’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलले मलाई पुकार गर्छ, ‘हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई स्वीकार गर्छौँ!’
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मसित चिच्याएर भन्छन, ‘हे हाम्रा परमेश्वर हामी इस्राएलीहरूले तपाईंलाई चिन्दछौ।’