Hosea 8:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जे कुरा असल छ, त्यसलाई अस्वीकार गरेका छन्। त्यसकारण तिनीहरूका शत्रुले तिनीहरूलाई खेदो गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जे भलो छ त्यो इस्राएलले इन्कार गरेको छ। एउटा वैरीले त्यसलाई खेद्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलले असल कुरालाई तिरस्कार गरेको कारण शत्रुले त्यसलाई खेद्नेछ।
Nepali ERV (पवित्र बाइबल)
जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बैरीले त्यसलाई खेद्नेछ।