Hosea 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो त एउटा इस्राएली कारिगरले बनाएको साँढेको मूर्ति न हो; तर यो ईश्‍वर हुँदै होइन सामरियामा पुजिने सुनको साँढे टुक्रै-टुक्रा पारेर नष्‍ट गरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू इस्राएलका हुन्‌। यो बाछो कारीगरले बनाएको हो। त्‍यो त परमेश्‍वर होइन। सामरियाको त्‍यो बाछो टुक्रै-टुक्रा पारिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू इस्राएलका हुन्! यो बाछा एक जना कारिगरले बनाएको हो; त्यो परमेश्‍वर हुँदै होइन। तर सामरियाको त्यो बाछा टुक्रा-टुक्रा पारिनेछ।
Nepali ERV (पवित्र बाइबल)
एकजना इस्राएली कारीगरले बाछा बनायो। त्यो परमेश्वर होइन। निश्चय नै सामरियाको बाछालाई टुक्रा-टुक्रा पारिनेछ।