Hosea 8:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरू जङ्गली गधाझैँ ढिट भएर आफ्‍नै सुरमा हिँडिरहन्‍छन्। तिनीहरू अर्कै बाटो भएर अश्‍शूरसँग सहायता माग्‍न पुगेका छन् र आफ्‍ना बचाउका निम्‍ति अरू जातिहरूलाई ज्‍याला तिरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वन-गधा एकलै यताउता हिँड़िरहेझैँ तिनीहरू अश्‍शूरमा गए। एफ्राइमले ज्‍यालामा आफ्‍ना प्रेमीहरूसँग आफूलाई बेचेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरू एकलै डुलिहिँड्ने जङ्गली गधाजस्तै अश्शूरतिर गएका छन्। एफ्राइमले आफूलाई प्रेमीहरूका हातमा ज्यालामा बेचेकी छ।
Nepali ERV (पवित्र बाइबल)
वन-गधा आफै एक्लै हिँडिरहे झैं तिनीहरू अश्शूरमा गए। एप्रैमले आफ्नो निम्ति ‘ज्यालामा’ नाठाहरू राखेको छ।