Hosea 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, मैले इस्राएललाई एउटा कलिलो खजुरको बोटजस्‍तै मलिलो जमिनमा रोपेको देखें, तर अहिले त्‍यसका छोरा-छोरीहरू खोजी-खोजी मारिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले एफ्राइमलाई टुरोसजस्‍तै सुन्‍दर स्‍थलमा रोपिएको देखें, तर एफ्राइमले आफ्‍नो छोराछोरीहरूलाई संहारको निम्‍ति डोर्‍याएर ल्‍याउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले एफ्राइमलाई टायरजस्तै सुन्दर ठाउँमा रोपिएको देखेको छु। तर एफ्राइमले आफ्ना छोराछोरीहरूलाई वधशालामा मारिनका निम्ति ल्याउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
एकसमय एप्रैमको विषयमा मैले हरियो चौरमा रोपेको कलिलो खुजूरको रूख जस्तौ सोचेको थिएँ। तर अहिले एफ्रैमले छोराहरूलाई मार्नको लागि डोर्‌याउँनेछ।