Hosea 9:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मानिसहरूको लागि तपाईंले के गरिदिनोस् भनी म बिन्ती गरूँ? तिनीहरूका स्त्रीहरूलाई बाँझी बनाइदिनुहोस्। तिनीहरूका दूध सुकाइदिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूको गर्भ तुहोस् र स्तन सुकिजाने होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तिनीहरूलाई दण्ड दिनुहोस्, अर्थात् तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहुने गर्भहरू, र सुकेका स्तनहरू दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! तपाईले उनीहरूलाईं जे चाहनुहुन्छ त्यो उनीहरूलाई दिनुहोस। उनीहरूलाई एउटा यस्तो गर्भ दिनुहोस् जुन तुयोस् र स्तन पनि यस्तो दिनुहोस् जसद्वारा दूध खुवाउनु नसकोस्।