Hosea 9:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरू जरा सुकेका र फल नफल्ने रूखझैँ भएका छन्। तिनीहरूका छोरा-छोरीहरू जन्मनेछैनन्, ती जन्मिहाले पनि म तिनीहरूका प्यारा छोरा-छोरीहरूलाई मारिदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइममाथि प्रहार परेको छ! तिनीहरूको जरो सुक्यो। तिनीहरूमा फल लाग्दैनन्। तिनीहरूले छोराछोरी जन्माए तापनि तिनीहरूका प्रिय बालकहरू म मार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइम काटिएर ढलेको छ, तिनीहरूका जरा ओइलाएका छन्; तिनीहरूले कुनै पनि फल फलाउँदैनन्। यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूका प्रिय सन्तानहरूलाई मारिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
एप्रैमलाई दण्ड दिइनेछ, तिनीहरूको जरा सुकि हाल्यो। तिनीहरूमा फल लाग्नेछैन उनीहरूको अब धेरै सन्तान हुने छैनन्। यदि तिनीहरूले सन्तान जन्माए पनि म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु, जो तिनीहरूबाट जन्मलिनेछन्।