Hosea 9:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन परमेश्‍वरको म सेवा गर्दछु, उहाँले आफ्‍ना प्रजालाई अस्‍वीकार गर्नुहुनेछ किनभने तिनीहरूले उहाँको वचन सुनेनन्। तिनीहरूले अन्‍यजातिहरूका माझमा बाटो बिराएर घुमफिर गरी हिँड्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा परमेश्‍वरले तिनीहरूलाई इन्‍कार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँका कुरा पालन गरेका छैनन्‌। जाति-जातिहरूका बीचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा परमेश्‍वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ; किनकि तिनीहरूले उहाँका वचनहरू पालन गरेनन्; तिनीहरू राष्ट्रहरूबीच भौँतारिँदै हिँड्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँलाई सुनेन्। तिनीहरू फेरि अरू देशहरूमा बरालिनेछन्।