Hosea 9:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब चाँडै यस्‍तो समय आउनेछ, तिमीहरूलाई अन्‍न र जैतुनको तेल पुग्‍दो हुनेछैन र एक थोपा दाखमद्य पनि पाउनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍नका खला र दाखबारीका कोलले मानिसहरूलाई खुवाउनेछैनन्, नयाँ दाखमद्य तिनीहरूका निम्‍ति अपुग हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खला र दाखरसको कोलहरूले मानिसहरूलाई खुवाउने छैनन्; तिनीहरूलाई नयाँ दाखरसको अभाव हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
किनकि त्यो खेतमा उब्जेको अन्नले इस्राएललाई प्रर्याप्त भोजन दिन सक्दैन। इस्राएलका निम्ति दाखरस पनि प्रर्याप्त छैन।