Hosea 9:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका बासिन्दाहरू परमप्रभुको देशमा बसोबास गर्नेछैनन्। तर तिनीहरू मिश्रमा फर्की जानुपर्नेछ र अश्शूर देशमा अशुद्ध खाना खानुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू परमप्रभुको देशमा बस्नेछैनन्। एफ्राइम मिश्रदेशमा फर्किजानेछ, र अश्शूरमा अशुद्ध खानेकुरा खानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू याहवेहको देशमा बस्नेछैनन्; एफ्राइम फेरि इजिप्टतिर फर्कनेछ, र अश्शूरमा अशुद्ध भोजन खानेछ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू परमप्रभुको देशमा बस्ने छैनन्। एप्रैम मिश्रदेशमा फर्किजानेछ। अश्शूरमा उनीहरूले यस्तो खाना खाने छन् जुन खाना उनीहरूले नखानु पर्नेथियो।