Hosea 9:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमप्रभुको सम्‍मान्‌मा तोकिएका चाडको समय आएपछि तिनीहरूले के गर्लान्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका नियुक्त चाड़हरूका दिन, परमप्रभुका उत्‍सवका दिनमा तिमीहरू के गर्नेछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तेरा निम्ति तोकिएका चाडहरूको दिनमा, याहवेहका चाडका दिनहरूमा, तैँले के गर्नेछस्?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको पवित्र महा-सभाको दिन अनि परमप्रभुको चाड मनाउँदा तिमी के गर्न जाँदैछौ?