Isaiah 1:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले फलाँटका रूखका पूजा गरेका र मूर्तिको पूजा-स्‍थल लाएका कारणले तिमीहरूले अफसोस गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले अति प्रसन्‍न गरेका पवित्र फलाँटका रूखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ, र तिमीहरूले चुनेका बगैँचाहरूको कारण तिमीहरू लज्‍जित हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण तिमीहरू लज्जित हुनेछौ; तिमीहरूले रोजेका ती बगैँचाहरूको कारण नै तिमीहरू अपमानित हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
भविष्यमा मानिसहरू जसले फलाँटका रूखहरू र विशेष बगैंचाहरू पूज्नलाई रोजे उनीहरू लज्जित हुनेछन्।

Recommended Reading