Isaiah 1:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खालि यरूशलेम बाँचेको छ तर त्‍यो पनि घेरामा परेको छ। त्‍यो दाखबारीमा पालेले डेरा वा काँक्राघारीमा एउटा छाप्रोझैँ असुरक्षित छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्‍तै, खरबूजाको मचानजस्‍तै र घेरिएको सहरजस्‍तै भएकी छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनकी छोरी दाखबारीको छाप्रोजस्तै, काँक्राबारीमा भएको छाप्रोजस्तै, घेरा हालिएको सहरजस्तै त्यागिएकी छ।
Nepali ERV (पवित्र बाइबल)
सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएको एक पुरानो छाप्रो जस्तो छ। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छ।”