Isaiah 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले केही मानिसहरूलाई बचाएर नराख्‍नुभएको भए सदोम र गमोराजस्‍तै यरूशलेम पनि पूरा नाश भएर जानेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि सर्वशक्तिमान्‌ परमप्रभुले हाम्रा निम्‍ति केही बाँचेकाहरू नछोड्‌नुभएको भए त हामी सदोमजस्‍तै हुनेथियौं, हामी गमोराजस्‍तै हुनेथियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि सेनाहरूका याहवेहले हामी कसैलाई बचाएर नराख्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, हामी गमोराजस्ता बन्‍नेथियौँ।
Nepali ERV (पवित्र बाइबल)
यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा ध्वंस्त भएका छैनौं।