Isaiah 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सामरिया र त्‍यहाँ भएका सबै मूर्तिहरूलाई नाश गरें। यरूशलेम र त्‍यहाँ पूजा गरिने मूर्तिहरूलाई पनि म त्‍यसै गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त के मैले सामरिया र त्‍यसका मूर्तिहरूलाई व्‍यवहार गरेझैँ यरूशलेम र त्‍यसका मूर्तिहरूलाई व्‍यवहार नगर्ने’?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले सामरिया र त्यसका मूर्तिहरूसित व्यवहार गरेझैँ के म यरूशलेम र त्यसका मूर्तिहरूसित पनि त्यस्तै नगरूँ?’ ”
Nepali ERV (पवित्र बाइबल)
मैले सामरिया र त्यसका मूर्तिहरूलाई पराजित गरें। के म यरूशलेम अनि त्यहाँका मानिसहरूले बनाएका मूर्तिहरूलाई पराजित नगरौं?”‘