Isaiah 10:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले आएर मोटाएकाहरूलाई सजायँ दिन सर्वशक्तिमान् परमप्रभुले रोग पठाउनुहुनेछ। तिनीहरूका जिउमा ननिभ्‍ने आगो लाग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले त्‍यसका बलिया योद्धाहरूका बीचमा सोतर पार्ने रोग पठाउनुहुनेछ, र त्‍यसको गौरवमुनि दन्‍केको आगो सल्‍कनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु, सेनाहरूका याहवेहले त्यसका प्रबल योद्धाहरूमाथि कमजोर हुने रोग पठाउनुहुनेछ; त्यसको गौरवमुनि बल्दो ज्वालाजस्तै आगो सल्काउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुञ्ञेलसम्म आगो जस्तै बलि रहनेछ।