Isaiah 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल जङ्गल र खेतबारीहरू त्‍यसरी सम्‍पूर्ण नाश हुनेछ, जसरी कुनै घातक रोगले मानिसलाई मार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका वन र मलिला खेतको शोभा सम्‍पूर्ण रीतिले भस्‍म हुनेछ। त्‍यो रोगले सुक्‍दैगएको मानिसझैँ हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वनहरू र मलिलो खेतहरू सम्पूर्ण रूपले नष्‍ट हुनेछ, त्यो बिरामी मानिस दुब्लाएर गएझैँ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब आगो ठूलो हुन्छ, ठूला-ठूला रूखहरू अनि ठूला अङ्गुरका बोटहरूलाई खरानीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन्। अश्शूर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ।