Isaiah 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति थोरै रूख बाँकी रहेका हुन्‍छन् कि एउटा सानो बालकले पनि ती गन्‍न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका वनका बचेका रूखहरूचाहिँ यति थोरै हुनेछन्‌ कि एउटा बालकले पनि ती गनेर लेख्‍न सक्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसका वनका रूखहरू यति थोरै हुनेछन्, कि एउटा बालकले पनि ती गन्ती गरेर लेख्न सक्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ वनमा केही रूखहरू मात्र छोडिनेछ। ती छाडिएका रूखहरू नानीहरूले पनि ती गनेर लेख्न सक्छन्।