Isaiah 10:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका थोरै मानिसहरू आफ्ना शक्तिशाली परमेश्वरकहाँ फर्की आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बचेका भाग, अर्थात् याकूबको बचेको भाग शक्तिशाली परमेश्वरतर्फ फर्कनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाँकी मानिसहरू फर्कनेछन्, याकोबका बचेका मानिसहरू सर्वशक्तिमान् परमेश्वरतिर फर्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
याकूबको परिवारमा छाडिएका मानिसहरूले शक्तिशाली परमेश्वरलाई फेरि पछ्याउने छन्।