Isaiah 10:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले इस्राएलका मानिसहरू समुद्रका किनारमा बालुवासरि भए पनि थोरै मात्र फर्कनेछन्। तिनीहरूका भाग्‍यमा सर्वनाश छ र तिनीहरू त्‍यसका योग्‍य छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे इस्राएल, तिमीहरूका मानिसहरू समुद्रका बालुवाझैँ भए तापनि केवल एउटै बचेको भाग मात्र फर्कनेछ। सर्वनाश त प्रचुरता र धार्मिकतासित ठहराइएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे इस्राएल, तेरा मानिसहरू समुद्रको किनारको बालुवासरी भए तापनि केवल एउटा अवशेष मात्र फर्कनेछ। सर्वनाश प्रचुरता र धार्मिकतासित ठहराइएको छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा मानिसहरू एकदम ज्यादा संख्यामा छन्। तिनीहरू समुद्रका बालुवाहरू जस्ता छन्। तर परमप्रभुमा फर्कनलाई ती मध्ये कतिपय मानिसहरू मात्र छाडिनेछन् तर पहिले तिम्रो देश ध्वंश हुनेछ। अनि धर्तीमा सद्गुण आउनेछ; यो प्रवाहपूर्ण वहने नदी जस्तो हुनेछ।