Isaiah 10:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, सार्वभौम र सर्वशक्तिमान् परमप्रभुले सारा देशमा सर्वनाश गराउनुहुनेछ र उहाँले त्‍यसो गर्छु भन्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले सारा देशमाथि ठहराएअनुसारको सर्वनाश ल्‍याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु, सेनाहरूका याहवेहले सम्पूर्ण देशमाथि ठहराएअनुसारको सर्वनाश ल्याउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मेरा मालिक, सेनाहरूका परमप्रभुले घोषणा गर्नु भएकोछ कि उहाँले निश्चय नै यस पृथ्वीलाई ध्वंश पार्नुहुनेछ।