Isaiah 10:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब थोरै समय मात्र छ, म तिमीहरूलाई दण्ड दिइसक्नेछु र त्यसपछि तिनीहरूलाई ध्वंस पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको विरुद्धमा उठेको मेरो रीस चाँड़ै शान्त हुनेछ, र तिनीहरूका सर्वनाशको निम्ति मेरो क्रोध तिनीहरूतिर फर्कनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि चाँडै तिमीहरूका विरुद्ध मेरो रिस शान्त हुनेछ, र मेरो क्रोध तिनीहरूको सर्वनाशतिर लाग्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर केही समयभित्र नै मेरो क्रोध शान्त हुनेछ। अश्शूरले तिमीहरूलाई सोचे जति दण्ड दिएकोमा म सन्तुष्ट हुनेछु।”