Isaiah 10:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरूले अय्‍यात सहर कब्‍जामा लिएका छन्। तिनीहरू मिग्रोनबाट गएका छन्। तिनीहरूले मिकमाशमा आफ्‍ना सर-सामान छोडिराखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू अय्‍यातभित्र पस्‍छन्‌। तिनीहरू मिग्रोनबाट भएर जान्‍छन्‌। मिकमाशमा तिनीहरूले आफ्‍नो सामान सञ्‍चय गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू अय्यातभित्र पस्छन्; तिनीहरू मिग्रोनबाट भएर जान्छन्; तिनीहरूले आफ्नो खाद्य-सामग्री मिकमाशमा जम्मा गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरू अय्यात नजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्।