Isaiah 10:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले घाटी पार गरे र गेबामा बास बसेका छन्। रामा सहरका मानिसहरू डराएका छन् अनि शाऊल राजाको सहर गेबाका मानिसहरू भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू घाटीबाट भएर जान्छन् र भन्छन्, “हामी गेबामा वास बस्नेछौं।” रामा थरथराउँछ, शाऊलको गिबा भाग्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू घाटीबाट गएर भन्नेछन्, “हामी रातभरि गेबामा छाउनी लगाएर बस्नेछौँ।” रामा डराएको छ; शाऊलको गेबा भागेको छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू माबराहमा नदी तरेर जानेछन्। सेनाहरू गेबा शहरमा बास बस्नेछन्। रामा डराउनेछन्। शाऊलका गिबामा भएका मानिसहरू भाग्नेछन्।