Isaiah 10:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज शत्रुहरू नोब सहरमा छन् र त्‍यहाँ यरूशलेम सहरको सियोन पर्वतलाई मुक्‍का देखाउँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज नै नोबमा तिनीहरू अड़िनेछन्‌। सियोनकी छोरीको पर्वत, यरूशलेमको डाँड़ामा तिनीहरूले मुक्‍का देखाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन तिनीहरू नोबमा अडिनेछन्; तिनीहरूले आफ्ना मुक्‍का सियोनकी छोरीको पर्वततिर, यरूशलेमको डाँडातिर देखाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।