Isaiah 10:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूखबाट हाँगा-बिंगा काटिएझैँ सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई लाछ्नुहुनेछ। तिनीहरूका सबैभन्दा ठूला र घमण्डीहरू काटेर होच्याइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले ठूलो शक्तिले ससाना हाँगाहरू लाछ्नुहुनेछ। त्यसका अल्गा-अल्गा रूखहरू ढालिनेछन्, र अल्गाहरू होच्याइनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, प्रभु, सेनाहरूका याहवेहले डरलाग्दो आवाज निस्कने गरी हाँगाहरू लाछ्नुहुनेछ। अग्ला-अग्ला रूखहरू ढालिनेछन्, र उच्च पारिएकाहरूलाई होच्याइनेछ।
Nepali ERV (पवित्र बाइबल)
नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिदै, ढालिदै गए-तिनीहरू अब मुख्य रहेनन्।