Isaiah 10:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जङ्गलका बीचमा बन्चरोले रूख ढालेझैँ, लेबनानका उत्तम रूखहरू काटिढालेझैँ परमप्रभुले तिनीहरूलाई काटिढाल्नुहुनेछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले वनका झाड़ीहरूलाई बन्चरोले काट्नुहुनेछ, र पराक्रमी जनको सामुन्ने लेबनान ढल्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जङ्गलको बाक्लो झाडीलाई बन्चरोले काट्नुहुनेछ; परमेश्वरको सामु लेबनान ढल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्ना बन्चरोले जङ्गल नै फाँडि दिनुभयो अनि लबानोन अन्तर्गतका ठूला-ठूला रूखहरू को पतन भयो।