Isaiah 10:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “हाय! हाय!! अश्शूर देश, म जोसँग रिसाएको छु, त्यसका निम्ति तँ मेरा हातको मुङ्ग्रो भइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्कार अश्शूरीलाई, मेरो रीसको लाठो, जसको हातमा मेरो क्रोधको लहुरो छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धिक्कार अश्शूरलाई, मेरो रिसको लहुरो, जसको हातमा भएको लहुरोचाहिँ मेरो क्रोध हो!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।