Isaiah 10:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अश्‍शूरका राजाको आफ्‍नै हिँसा गर्ने विचार छ। त्‍यसले धेरै राष्‍ट्रहरू नाश गर्ने निश्‍चय गरेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसको यस्‍तो इच्‍छा छैन। त्‍यसको मनमा यस्‍तो विचार छैन। तर त्‍यसको अभिप्राय त सर्वनाश गर्ने, र धेरै जातिहरूलाई खतम गरिदिने विचार छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसको यस्तो विचार छैन, र त्यसले आफ्नो मनमा यस्तो सोचेको छैन; त्यसको उद्देश्य नाश गर्नु हो, धेरै जातिहरूलाई नाश गर्नु हो।
Nepali ERV (पवित्र बाइबल)
“मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन्। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैनन्। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई ध्वंश गर्ने योजना मात्र गर्दछ।