Isaiah 10:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिनले धाक लगाउँछन्, “मेरो हरेक सेनापति एउटा राजा नै हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले भन्‍छ, ‘के मेरा सेनापतिहरू सबै राजा होइनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले भन्छ, ‘के मेरा सेनापतिहरू सबै राजाहरू होइनन् र?
Nepali ERV (पवित्र बाइबल)
अश्शूरले आफू स्वयंलाई भन्दछ, ‘मेरा सारा अगुवाहरू राजाहरू जस्ता हुन्!