Isaiah 10:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले कल्नो, कर्कमीश, हमात र अर्पाद सहरहरू जितें। मैले सामरिया र दमस्कस जितें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के कल्नोले कर्कमीशजस्तै भोगेन र? के हमात अर्पादजस्तै र सामरिया दमस्कसजस्तै छैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के कल्नोको दशा कर्कमीशको जस्तै भएन र? के हमात अर्पादझैँ र सामरिया दमस्कसझैँ छैन र?
Nepali ERV (पवित्र बाइबल)
कल्नो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्त हो। सामरिया शहर दमीशक शहर जस्तो हो।