Isaiah 11:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएली राज्‍यले अब उसो यहूदीसित ईर्ष्‍या गर्नेछैन न त यहूदाले इस्राएलसित दुश्‍मनी गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमको शेखी झर्नेछ, र यहूदाका शत्रुहरू नष्‍ट हुनेछन्‌। एफ्राइमले यहूदासँग डाह गर्नेछैन, न त यहूदा एफ्राइमको शत्रु हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमको डाह लोप हुनेछ; अनि यहूदाका शत्रुहरू नाश हुनेछन्; एफ्राइमले यहूदासित डाह गर्नेछैन, र यहूदाले एफ्राइमसित शत्रुता राख्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, एप्रैमले यहूदासंग डाह गर्नेछैन। यहूदाले कुनै शत्रुहरू छाडेने छैन। अनि यहूदा एपैमको लागि संकटको कारण बनिने छैन।