Isaiah 11:4 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीबको इन्‍साफ ठीकसित गर्नेछन् र असहायहरूको रक्षा गर्नेछन्। उनको आज्ञाले अपराधी मानिसहरूले दण्‍ड पाउनेछन् र दुष्‍टहरू मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर खाँचोमा परेकाहरूको न्‍याय उहाँले धार्मिकतासित गर्नुहुनेछ, र पृथ्‍वीका गरीबहरूका लागि उहाँले न्‍यायसित फैसला गरिदिनुहुनेछ। आफ्‍नो मुखको लाठोले उहाँले पृथ्‍वीलाई हिर्काउनुहुनेछ, र आफ्‍नो ओठको सासले दुष्‍टलाई नाश गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँले खाँचोमा परेकाहरूको न्याय धार्मिकतासित गर्नुहुनेछ; पृथ्वीका गरिबहरूका निम्ति न्यायसित उहाँले निर्णय दिनुहुनेछ। उहाँले पृथ्वीलाई आफ्नो मुखको वचनले प्रहार गर्नुहुनेछ; आफ्ना ओठको सासले उहाँले दुष्‍टलाई मार्नुहुनेछ।