Isaiah 11:5 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्याय र इमानदारीसाथ उनले आफ्ना प्रजामाथि शासन गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको पेटी धार्मिकता हुनेछ, र उहाँको कम्मरको पटुका सत्यता हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ; अनि विश्वासयोग्यता उहाँको पटुका हुनेछ।