Isaiah 11:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाई र भालु एकसाथ खानेछन् र तिनका बच्चाहरू एकैसाथ शान्तिसित सुत्नेछन्। सिंहले गोरुले झैँ पराल खानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्। र सिंहले गोरुले झैँ पराल खानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गाई र भालु एकैसाथ चर्नेछन्; तिनीहरूका बच्चाहरू एकैसाथ ढल्किनेछन्; सिंहले गोरुले झैँ पराल खानेछ।
Nepali ERV (पवित्र बाइबल)
गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसंगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्।