Isaiah 11:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विषालु सर्पसित खेल्दा पनि दूधे-बालकलाई हानि हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुधे-बालक गोमन सर्पको दुलोको छेउमा खेल्नेछ; र शिशुले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
एक शिशु सम्मान गोमन सर्प घर छेउमा खेल्ने छ। एउटा शिशुले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ।
Recommended Reading