Isaiah 12:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सियोनवासीहरूले उच्‍च सोरले गाऊन्! इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्‍छ, उहाँ आफ्‍ना प्रजाका माझमा विराजमान् हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ, र आनन्‍दले गाओ, किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान्‌ हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित हौऊ!