Isaiah 13:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमोजका छोरा यशैयाले बेबिलोनबारे पाएको अगमवाणी यही हो:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनको विषयमा आमोजका छोरा यशैयाले दर्शनमा पाएको ईश्वरवाणी:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आमोजको छोरा यशैयाले बेबिलोनको विषयमा देखेका भविष्यवाणी:
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः