Isaiah 13:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाशका हरेक तारा र नक्षत्र मण्‍डलको ज्‍योति हराउनेछ, घाम झुल्‍कँदै कालो हुनेछ र जूनले उज्‍यालो दिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशका ताराहरू र तिनका तारापुञ्‍जले आफ्‍नो चमक दिनेछैनन्‌। सूर्य पनि उदय हुँदाहुँदै अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले ज्‍योति दिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाशका ताराहरू र तिनीहरूका नक्षत्रहरूले आफ्ना प्रकाश देखाउनेछैनन्। उदाउँदै गरेको सूर्य अँध्यारो हुनेछ; अनि चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।