Isaiah 13:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भेटिएको हरेक मानिस भालाले रोपेर मारिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेटिएको हरेक मानिस रोपिनेछ, र पक्रिएका सबै तरवारले ढालिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पक्राउ परेका जोसुकै पनि रोपिनेछन्; समातिएका जति सबै तरवारद्वारा मारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि ती शत्रुहरूले ज-जसलाई पक्रनेछन् ती सबैलाई तरवारले मार्नेछन्।