Isaiah 13:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूकै आँखा सामुन्ने तिनीहरूका बाल-बालिका पछारेर मारिनेछन्, तिनीहरूका घर लुटिनेछन् र तिनीहरूका स्वास्नीहरूमाथि बलात्कार गरिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका बालकहरू तिनीहरूकै आँखाको सामुन्ने पछारिएर चिल्लिबिल्ली पारिनेछन्। तिनीहरूका घर लुटिनेछन्, र तिनीहरूका पत्नीहरू भ्रष्ट पारिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका शिशुहरू तिनीहरूकै आँखाहरूका सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्; तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्नीहरू बलात्कृत हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लूटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरहेका हुनेछन्।