Isaiah 13:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म मादीहरूलाई बेबिलोनमाथि हमला गर्न उठाउँदै छु। तिनीहरूले चाँदीको वास्ता गर्दैनन् र सुनको लालच गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, म मादीहरूलाई तिनीहरूका विरुद्धमा उठाउनेछु, जुनहरू चाँदीको परवाह गर्दैनन्, र सुनको लालच पनि गर्दैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, म तिनीहरूको विरुद्ध मादीहरूलाई सुर्याउनेछु, जसले चाँदीको वास्तै गर्दैनन्, र सुनमा प्रसन्न हुँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्।