Isaiah 13:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले धनु-काँड चलाई जवान मानिसहरूलाई मार्नेछन्। तिनीहरूले बच्चालाई दया देखाउनेछैनन् र साना केटाकेटीहरूलाई टिठ्याउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूका काँड़हरूले जवान मानिसहरूलाई हिर्काएर ढाल्नेछन्। उनीहरूले शिशुहरूलाई दया गर्नेछैनन्, न त उनीहरूले केटाकेटीहरूलाई दयाको दृष्टिले हेर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका धनुले जवान मानिसहरूलाई लडाउनेछन्; शिशुहरूमाथि तिनीहरूले दया देखाउनेछैनन्, न त तिनीहरूले बालबालिकाहरूप्रति कृपा देखाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करूणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्।