Isaiah 13:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोन सबैभन्दा सुन्दर राज्य हो। त्यसका देशवासीले त्यसमा गर्व गर्छन्। तर म परमप्रभुले सदोम र गमोरालाई झैँ त्यसलाई भताभुङ्ग पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राज्यहरूको रत्न बेबिलोनलाई, जसमाथि बेबिलोनीहरू गर्व गर्दछन्, सदोम र गमोरालाई जस्तै परमेश्वरले उल्टाइदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राज्यहरूको रत्न बेबिलोन, बेबिलोनीहरूका घमण्डको गौरवलाई परमेश्वरले सदोम र गमोराझैँ पल्टाइदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“सदोम र गमोरा जस्तै नै बाबेल पनि ध्वंश पारिनेछ। परमेश्वरले यस्तो ध्वंशात्मक घट्ना घटाउनु हुनेछ जहाँ केही रहने छैन। सबै राज्यहरूमा बाबेल सर्वश्रेष्ठ छ। बासिन्दाहरू आफ्नो राज्यप्रति साह्रै र्गवित हुनेछन्।