Isaiah 13:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ फेरि कसैले बास गर्नेछैन। कुनै पनि डुलिहिँड्ने अरबीले त्यहाँ आफ्ना पाल टाँग्नेछैन। कुनै गोठालोले त्यहाँ आफ्ना पशुहरू चराउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ कहिल्यै कोही बस्नेछैन, पुस्तौँसम्म त्यहाँ कोही बस्नेछैन। कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन। कुनै गोठालाले आफ्नो बगाल त्यहाँ विश्राम गर्न दिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ कहिल्यै कोही बसोबास गर्नेछैन, अथवा पुस्तौँसम्म कोही बस्नेछैनन्; कुनै घुमन्तेलेधरि त्यहाँ आफ्नो पाल टाँग्नेछैन; कुनै गोठालाले त्यहाँ आफ्नो बगाललाई विश्राम दिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तर मानिसहरू भविष्यमा त्यहाँ बस्न योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बु टाँग्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेडा ल्याउने छैनन्।