Isaiah 13:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका किल्ला र महलहरूमा स्याल र फ्याउराहरूको सोर गुन्जिएर फर्किनेछ। बेबिलोनको समय नजिक आएको छ, त्यसको दिन अब धेरै छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हुँड़ारहरू तिनका किल्लाहरूमा र स्यालहरू तिनका सुन्दर-सुन्दर महलहरूमा कराउनेछन्। त्यसको समय नजिकै आएको छ, र त्यसको दिन अब धेरै छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हुँडारहरू तिनका किल्लाहरूमा तिनका आनन्दको महलहरूमा स्यालहरू कराउनेछन्। बेबिलोनको समय नजिक आएको छ, चाँडै यी सबै पूरा हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खतम हुनेछ। बाबेलको अन्त नजिकै आइसक्यो। त्यो विध्वंशको दिन म पर्खने छैन्।”